रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बिहीबार दिउँसो साढे १ बजेसम्म २७० जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
रसुवामा १७, नुवाकोटमा १२, धादिमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँ ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ शव भेटिएका हुन् ।
तपाईको प्रतिक्रिया