वरिष्ठ उपाध्यक्षमा दिपेश श्रेष्ठ पनि दोस्रो कार्यकाललाई निर्विरोध भए । उद्योग उपाध्यक्षमा प्रेम सापकोटा र वाणिज्य उपाध्यक्षमा श्रीबहादुर विष्टको मात्रै उम्मेदवारी परेपछि उनीहरू दुवै जना निर्विरोध भएका छन् । एक पदका लागि महिला उपाध्यक्षमा भने दिव्या भट्टराई र भगवती पराजुली कोइराला (मञ्जु)को उम्मेदवारी परेको छ ।

हाल स्थानीयको विरोध र अनुगमनपछि निर्माण कार्य रोकिएको छ । सडक पूर्वाधार विकास कार्यालय, इटहरीबाट हुने पुनः अनुगमनपछि मात्रै निर्माण कार्य अघि बढ्ने बताइएको छ ।

राष्ट्रिय एकता कायम हुनुपर्छ : पूर्वप्रधानमन्त्री ओली

इलाम- नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै जातजाति, भाषाभाषी, पेसा र समुदायको समान विकास हुनुपर्ने बताएका छन् । मानिसबीच विभेद हुन नहुने भन्दै उनले न्याय, समानता र सामाजिक सद्भाव कायम गरी सुदृढ

बेलीब्रिजको सामान बोकेको ट्रक इलाममा दुर्घटना, एकजनाको मृत्यु

इलाम- इलामको जोगमाई खोलाका लागि बेलीब्रिज बोकेर भारतबाट आएको गाडी इलाम नगरपालिका–१०, गोदकस्थित बाह्रगोलाईमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ

पहाडकी रानी इलाम : प्रकृति, संस्कृति र पदमार्गले कोर्दै पर्यटनको नयाँ भविष्य 

इलाम- पूर्वी नेपालको सुन्दर पहाडी जिल्ला इलाम केवल चियावारी र सूर्योदयको गन्तव्यमात्र होइन, जैविक विविधता, धार्मिक सम्पदा, कृषि पर्यटन र