राजनीति

नेपाल प्रहरीको महानिरिक्षकमा मनोज केसी नियुक्त

बुधबार कार्तिक १९, २०८३/ Wednesday 11-04-26

इलाम– सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रहेका केसीलाई आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । 
समाचार स्रोतका अनुसार वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ । 
 

तपाईको प्रतिक्रिया