फोटो

जमुनामा आजै भेटियो रेडपान्डा !

बुधबार चैत २०, २०८१/ Wednesday 04-02-25

इलामको सन्दकपुर गाउँपालिका ५, जमुनाको कैंयाकट्टामा आज (बुधबार) बिहान क्यामेरामा कैद भएको दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) । रेडपान्डाबारे जनचेतना जगाउन सन्दकपुरमा चारदिने महोत्सव आजै सुरु भएको छ ।

तस्बिर सौजन्य : देबेन खरेल

तपाईको प्रतिक्रिया