राजनीति

कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल सकिंदै

बुधबार कार्तिक १९, २०८३/ Wednesday 11-04-26

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको पाँच वर्षे कार्यकाल सकिनै लागेको छ । ०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखको कार्यभार सम्हालेका खापुङको आगामी कार्तिक २४ गते कार्यकाल पूरा हुँदैछ । नेपालको संविधानले प्रदेश प्रमुखको पदावधि पाँच वर्ष तोकेको छ । संवैधानिक व्यवस्था अनुसार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ । 
 

तपाईको प्रतिक्रिया